पोखरामा ओलीको पक्षमा नाराबाजी

naaraa - aandolan

पोखरा, ०६ पुष। पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताको भेला सम्पन्न भएको छ । भेलामा उनीहरुले प्रधानमन्त्री ओलीको कदमको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले देश बचाउन जनताको हातमा देश सुम्पेको बताउँदै उनीहरुले ओलीको पक्षमा नाराबाजी समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले देश बचाउन जनताको हातमा देश सुम्पेको बताउँदै उनीहरुले ओलीको पक्षमा नाराबाजी समेत गरेका छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी छिन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्