फ्रान्समा ब’न्दु’कधा’रीले गो’ली प्रहार गरेर तीन प्रहरी अधिकारीको ह’त्या गरेका छन् भने एकजना घा’इते भएका छन् । केन्द्रीय फ्रान्सको पुुय डि डोमीमा घरेलुु हिं’सा भएको जानकारी पाएपछि प्रहरीहरु कार’बाहीका लागि गएका थिए, त्यहाँ एक पूरुषले उनीहरुको ह’त्या गरे ।
बुधबार मध्यरात एक महिलाको उद्धार गर्ने क्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गो’ली चलाएको प्रहरीले जनाएको छ । आ’क्रम’णका’री ती व्यक्तिले एक प्रहरीलाई गो’ली हानी ह’त्या गर्नु अघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए ।
पी’डि’त भनिएकी महिलालाई भने प्रहरीले कुशलतापूर्वक उद्धार गरेको छ, भागेर घरको छतमा पुुग्दै उद्धारका लागि ती महिला चि’च्याए पछि प्रहरी घ’टना स्थलमा पुुगेको थियो । ‘यो घरेलु हिं’सासँग सम्बन्धित घ’टनामा प्रहरीले चलाएको अपरेशन हो । यसपछि विभिन्न घ’टना क्रमहरु अघि बढेका छन्,’ रोयटर्ससँगको कुराकानीमा स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
सेन्ट जस्ट फ्रान्कोइसका मेयर लि फिगारोका अनुसार मुु’डभे’डका क्रममा घर जलेको छ । फ्रान्सका गृहमन्त्री जेराल्ड डर्मानिनले घ’टनामा प्रहरी अधिकारीहरु २१ वर्षका अर्नो माभेल, ४५ वर्षका साइरिल्ल मोरेल र ३७ वर्षका रेमी डुुपुुइजको मृत्युु भएको पुष्टि गरेका छन् । एजेन्सी