जडिबुटीमा एक किशाेरी मृ’त फेला

मृत्यु

काठमाडौं, ८ पुष । काठमाडाैंकाे जडिबुटीमा एक किशाेरी मृ’त फेला परेकी छिन् । काेटेश्वर जडसबुटी स्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया मनिषा परियारको शव फेला परेको प्रहरिले जनाएकाे छ । प्रहरीका अनुसार जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा मनिषाको शव फेला परेको हो ।

बुधवार विहान पुलछेउमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोधपुछका लागी होटल सञ्चालक जयराम र सुस्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत भेटिएकी मनिषा खाजाघर सञ्चालक जयराम ठकुरी र सुस्मा तामाङसँगै बस्ने गरेकी थिइन् ।

काम्ने, उफ्रिने र तर्सिने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेपछि होटल सञ्चालकले गएराती परिवारको जिम्मा लगाएको प्रहरीलाई बताएका छन् । घ’टनाबारे अनु’सन्धा’न भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्