आफ्नै गर्लफ्रेन्ड न’ग्न तस्बिर र भिडियो सामाजिक सञ्जाल र पो’र्न साइडमा अपलोड गरेपछी…

computer

काठमाडौं, ९ पुष । सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरेर यौ’न उ’त्पीड’न कार्यमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोबाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षण नविन्द अर्यालले जानकारी दिए ।

उनीहरुलाई सामाजिक सञ्जालमा फेक आइडी, इमेल बनाएर पो’र्न साइटमा अ’श्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अ’श्लिल सन्देश र तस्बिर पठाएर यौ’न उ’त्पीड’न र हैरानी गरेको आ’रोप लागेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-४ पारिजात पथका ३६ वर्षीय अस्लम अन्सारी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको जनाएको छ । उनले विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पी’डित महिलाको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो पो’र्न साइटमा अपलोड गरेको प्रहरीको आ’रोप छ । १ हजार ९८ डलर दिए मात्रै उक्त तस्बिर हटाउन मिल्ने भन्दै आलमले ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

थाईल्याण्ड बस्ने एक युवतीसँग मकवानपुर हेटौंडा–४ घर भएका अन्सारीको हिमचिम थियो । नेपालमा उनीहरु मिल्ने साथी थिए । दुईजना आपसी सम्बन्धमा थिए । पारिजात (नाम परिवर्तन) पछि थाईल्याण्ड गइन् । अस्लम पनि गए, त्यहाँ केही समय घुमेर फर्किए । थाईल्याण्डबाट फर्किएपछि उनीहरुको सम्बन्धमा समस्या आयो । आफुलाई अविवाहित भनेर सम्बन्धमा बसेका अस्लम ‘विवाहित’ भएको थाहा पाएपछि पारिजातले उनको फोन र मेसेज रेस्पोन्स गर्न छाडिन् ।

अनि, अस्लमले अर्को चाल रचे । पारिजातको नाममा फेसबुक र इमेल आईडी बनाए । अ’र्धन’ग्न तस्बिर, न’ग्न तस्बिर र भिडियो सामाजिक सञ्जाल र पो’र्न साइडमा अपलोड गरे । नजिकको आफन्तको उजु’रीपछि ३६ वर्षीय अन्सारीलाई मकवानपुर बाट पक्राउ गरिएको हो । ब्युरोले उनीमाथि विद्युतीयय कारोवार ऐन–०६३ को दफा ४७ अनुसार अनु’सन्धा’न गरिरहेको छ ।

त्यस्तै, प्रहरीले गोरखाको सुलिकोट-५ बारपाकघर भई हाल गोदावरी-११ चापागाउँ बस्ने २० वर्षीय रोकल बहादुर थापालाई पनि पक्राउ गरेको छ । उनीमाथि सामाजिक सञ्जालमा फेक आइडी बनाउँदै नजिकका साथीहरुलाई यौ’नज’न्य, अ’श्लिल सन्देश तथा तस्बिर पठाउने, यौ’न अ’श्लिलतायु’क्त अ’नर्ग’ल सामग्री पोस्ट गर्दै अ’पमान र है’रानी दिने गरेको आ’रोप छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्