जनकपुरमा ओली पक्षको नारबाजीसहितको प्रदर्शन शुरु

aandolan

जनकपुर, २१ पुष। ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गर्दै आइरहेको छ । यसिबिचा आज जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रदर्शन सुरु भएको छ। यसबेला जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ ।

उता, संसदिय दलको बैठकका लागि सभासदहरु जम्मा हुने क्रम जारी छ । सत्तारुढ दल नेकपामा विभाजन आएपछि पछिल्ला दिन ओली पक्ष र प्रचण्ड–माधव पक्षको प्रदर्शन जारी छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर