सिडी बिजय अधिकारी भन्छन, ‘जानु रैछ अर्कै संग’ (भिडियो सहित )

Cd Vijaya Adhikari - सिडी बिजय अधिकारी

संगीतकर्मी तथा सर्जक राकेश मगरले ‘जानु रैछ अर्कै संग’ गीत सार्बजनिक गरेका छन्। सिडी बिजय अधिकारीको आवाजमा रहेको गीतमा शब्द सिर्जना राकेश मगर स्वयमले गरेका छन् भने संगीत सिर्जना सिडी बिजय अधिकारीले नै गरेका छन्।

बिशाल नेपालले संगीत संयोजन गरेको गीतलाई स्टुडियो किङ्गमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ्ग राजु कार्कीले गरेका हुन। भने गीतको रेकर्डिङ्ग सुरेश राइले गरेका छन ।

उत्तम श्रेष्ठ “सिसिर”ले निर्देशन गरेको गीतको भिडियोमा पनि सिडी बिजय अधिकारीकै अभिनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको गीतको भिडियो अमृत चापागाईंले सम्पादन गरेका हुन भने पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्म्सले गरेको हो।

पूरा भिडियो हेर्नुहोस:

.

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक