ए.टि.एम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ

ए.टि.एम

धरान, २८ पुष। मंगलबार सुनसरीको धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको ए.टि.एम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । एटिएम बुध तोडफोड गर्ने प्रयस गर्ने कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी हुन्।

एटीएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException