एजेन्टले नेपालबाट दुबैमा काम लगाईदिने भनि लगिएका कामदार अलपत्र

वैदेशिक रोजगारी

नारायण जोशी । तीन साता अघि नेपालबाट दुबैमा काम लगाईदिने भनी कैलालीका पाँच जना कामदारलाई अलपत्र अवस्थामा छोडी एजेन्टहरु सम्पर्क बिहिन भएका छन । बढ्दो बेरोजगारीका कारण नेपालबाट प्रदेश हिंडेका कृष्ण पार्की, मनोज पार्की ,भरत ताम्राकार र राजिव ताम्राकारलाई अलपत्र पारी एजेन्टहरु सम्पर्क बिहिन भएका जनाइएको छ ।

एजेन्टहरु मेघराज गिरि, ललित खड्का, तेज कोलीको मिलेमतोमा प्रत्येक व्याक्तिबाट २ लाख ५० हजारका दरले रकम असुल गरि दुबै पुर्याएको बताइएको छ । त्यहाँ पुगिसकेपछि पासपोर्ट सहित सम्पुर्ण कागजातहरु एजेन्टले राखी उनिहरुलाई केहिदिन होटेलमा खान र बस्न दिएको र पछि करिव एकहप्ताको म्याद दिई अब तपाईंहरुलाई भोलिदेखि काम हुन्छ भन्दै झुटो आश्वासन दिई अन्तमा पाछी आफू नै सम्पर्क विहिन रहेको जानकारी कृष्ण पार्किले दिए ।

‘यसरी एक हप्ता पश्चात् होटलबाट निकाली दिएपछि हामीहरूलाई खान वस्न पनि निकै समस्या परेको छ र अहिले रोडको सडक पेटीमामा दिन रात बितेको छ ।’ पार्कि भन्छन्, ‘साथै नेपाल फर्कन सक्ने वातावरणमा तय गरिदिन हुन सरोकारवाला पक्ष अथवा सामाजिक अभियान्ता ज्युहरु संग सहयोगको अपिल गर्दछौं ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException