सबै सरकारी सेवा अब एकै एपबाट, ओली यसो भन्छन (भिडियो सहित )

एप

काठमाडौँ, ०३ माघ। सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे ।

सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । तत्कालका लागि एपमा ९ वटा सेवा समवेश गरिएको समाचारमा उल्लेख छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्