आ’रोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृ’णा पैदा गर्दैछ : कमल थापा

कमल थापा

काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आ’रोप प्रत्या’रोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृ’णा पैदा गरेको टिप्पणी गरेका छन् ।

अहिले प्रमुख दलहरुमा चलिरहेको आ’राेप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको बताएका छन् ।

उनले भनेका छन् :
गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषारशैलीरस्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णारघृणा पैदा गरेको छ । स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक