आँफू सामूहिक बला’त्कारमा परेको भन्दै प्रहरीसमक्ष पुगेकी युवती नै पक्राउ परेपछी…

बला'त्कार

रौतहट, ४ माघ । तीन दिनअघि आँफू सामूहिक बला’त्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आँफूलाई रातभरि पाँच जनाले बला’त्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजु’रीपछि प्रहरी पीडकको खोजीमा लाग्यो ।

तर कतैबाट पनि बला’त्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजु’री दिएको युवतीलाई नै पक्राउ गरेको छ । प्रहरीले अनु’सन्धा’नकै क्रममा झुटो बला’त्कार ठहर गर्दै पी’डित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बला’त्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि जब’रजस्ती कर’णीसम्बन्धी क’सुरको ष’ड्यन्त्र र आ’परा’धिक लाभ शीर्षकमा मु’द्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ । युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा ग’म्भीर भएको भन्दै जिल्ला प्रहरीमा पी’डितलाई पठायो ।

‘म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अ’पह’रण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए । अनि दुई तले घरमा लगेर रातपर बला’त्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक