किन यसरी आक्रोस पोखे कलाकारहरुले (हेर्नुहोस् भिडियो सहित)

K KHAIDEKO CHU RA || RILEY DOHORI || NEW NEPALI LOK SONG 2077 Ft. Umin/Sangita & Sarina

नेपाली लोक गीतले आजभोलि सबैको मन जितेको कुरा त सर्बबिधित नै छ । पछील्लो समयमा कलाकारहरुले रेकर्ड गरेर सार्वजनिक गर्ने गीतमा पनि केही परिवर्तन भएको पाउन सकिन्छ । केही समय अगडी बियोगान्त गीतले बजार तताइरहेको अवस्थामा प्रकाश सपुतको गलबन्दी गीतले लोक साँगीतिक बजारमा क्रान्ति ल्यायो भन्दा फरक नपर्ला ।

त्यसपछी पनि केही गीतहरुले प्रत्यक्ष दोहोरीको झल्को मेटाए । जसमध्य चिया छनेको, डली गोबन, हावा चिसो चिसो लगायतका गीतहरु प्रत्यक्ष दोहोरीको शैलीमा बजार आए र चर्चा पनि कमाए । सुन्दा पनि रमाइलो हुने र मौलिकता पनि बोल्ने हुँदा कलाकारको यो शैलीको गीतमा आकर्षण बढेको पाउन सकिन्छ ।

यसैबिच, नारायण भट्टराईको शब्द तथा लय सिर्जना गरेको “के खाइदेको छु र” मा बिजय परियार, मिलन बिश्वकर्मा, सहिल गायक, दिपिका जेनी, सुनिल गायक, लक्ष्मी बोहोरा, भिमराज परियार, कल्पना आले, कृष्ण प्रसाद गौतम र पवित्रा काफ्लेले संयुक्त रुपमा स्वर रहेको छ ।

नेत्र गुरुङले निर्देशन गरेको सो गीतको भिडियोमा युमिन गुरुङ, संगीता खाती, सरिना गुरुङ तथा अन्य कलाकार पनि देख्न पाइन्छ । छायांकन र भिडियो सम्पादन नेत्र गुरुङले गरेका हुन् भने सबिन गायकले साथ दिएका छन् ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक