देशको बर्तमान अवस्थामा आधारित गीत (भिडियो सहित)

देशको बिशम परिस्थिती जस्ताको तस्तै प्रस्तुत गरिएको गीत “उठौं साथि हो” युट्युबमा सार्वजनिक भएको छ । गितमा देशको बर्तमान अबस्थालाई सचित्र बर्णन गरिएको छ । दिपक पौडेल कान्छाले कान्छा इन्टरटेन्मेटको सहकार्यमा डिजीटल बजारमा ल्याएका हुन् ।

गीतमा चर्चित गाएक तथा सञ्चारकर्मी कृष्ण सुबेदी र अहिलेको समयमा बहुचर्चित गायीका शान्तिश्री परियारको स्वर रहेको छ भने संगित सम्योजन सुनिल परियारले गरेका हुन । लय तथा शब्द दिपक पौडेल कान्छाको रहेको छ ।

गायक सुबेदीले निर्देशन गरेको गीतको भिडियोमा सरिता दान्कुटी, सरु शर्मा, भगवान तिमील्सिन, बुद्धी खनाल, प्रकाश पोख्रेल, तोलाकन्त चापागाईँ, सुरेन्द्र खत्री लगायतलाई देख्न सकिन्छ । गीत समसामयीक भएको हुनाले दर्शक स्रोताहरुको राम्रो प्रतिकृया पाईरहेको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्