सबैका अगाडि ‘जेठा बा’लाई मुक्का ताकेपछी… (भिडियो सहित)

जेठा बा

देशको बर्तमान अवस्थालाई चित्रण गरिएको गीत ‘जेठा बा’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ । सुर्य खड्का ईश्वर थापा, ज्योती लोहनी लगायतको आवाज रहेको गीतमा शिव अखेलीले शब्द तथा लय सिर्जना गरेका हुन ।

तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतको रेकर्डिङ भरत सुनारले गरेका हुन । डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्राली पोखरमा रेकर्ड भएको गीतको मास्टरिङ्ग स्टुडियो मालश्री, काठमाडौंमा गरिएको हो ।

तारानाथ आचार्यकै निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा बुद्धी खनाल, सुर्य ढकाल, कुमार गुरुङ, गोबिन्द चापागाईँ लगायतलाई देख्न सकिन्छ । गीतको भिडियो छायांकन तथा सम्पादन शिव राजा भुर्तेलले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक