आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बला’त्कारको प्रयास गरेपछी…

balatkar

काठमाडौं, ११ माघ । पर्सामा आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बला’त्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत विहार जिल्ला पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया वडा नम्बर १३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई नियन्त्रणमा लिएको हो ।

माघ ९ गते मियाँले विरगंज महानगरपालिका वडा नम्बर १ मा डेरा गरि बस्दै आएका आफ्नै साथीकी १२ वर्षीय छोरीलाई ज’बर्ज’स्ती क’रणी गरेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति १० बजे बालिकामाथि बला’त्कारको प्रयास भएको हो । मिँया साथीको घरमा पाहुना गएका थिए । उनी साथीकी छोरीमाथि बला’त्कारको प्रयास गर्ने क्रममा बालिका चिच्याएपछि भागेका थिए । शनिवार बिहान प्रहरीले फ’रार मियाँलाई नियन्त्रणमा लिएको हो । घ’टनाको थप अ’नुस’न्धान भइरहेको प्रहरीले जानकरी दिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्