प्रेमा राना र राजन बस्नेतको आवाजमा दर्दनाक गीत सार्वजनिक

New Lok Dohori Song 2021 | Soche Jhai Hunna Mayalu | By Prema Rana & Rajan Basnet

माया पिरतिमा एकले आर्काको आशु देख्न नसकेका कुरा समेटिएको गीत ‘सोचे झैँ हुन्न मायालु’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ । प्रेमा राना र राजन बस्नेतको आवाज रहेको गीतमा राजन बस्नेतले शब्द तथा लय सिर्जना गरेका हुन ।

सन्तोष सुनामले संगीत संयोजन गरेको गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन । मरुनी डिजिटलमा रेकर्ड भएको गीतको मास्टरिङ्ग कुमार रानाले गरेका हुन ।

बिष्णु कुँवरको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा बिष्णु कुँवर र आयुश्मा कार्कीलाई देख्न सकिन्छ । गीतको भिडियो छायांकन दिपक गिरीले गरेका हुन भने सम्पादन अमृत चापागाईँले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक