फ्रान्समा पुनः लकडाउन आइतबार देखि देशभरी लागू

फ्रान्समा लकडाउन खुकुलो बनाईंदै

फ्रान्सले कोभिड–१९ को नयाँ लकडाउन आइतबार देखि देशभरी लागू गरिदिएको छ । लकडाउन पश्चात् युरोपेली संघ बाहिर यात्रा माथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघ भित्र बाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन् र ठूलो परिमाणमा सपिङ सेन्टर बन्द रहने जानकारी दिए । नयाँ सीमा प्रतिबन्धले बेलायतलाई प्रभावित गर्नेछ जुन अब युरोपेली संघको हिस्सा होइन ।

यद्यपि, फ्रान्सेली यातायात मन्त्रीले बेलायतबाट हुने आयात–निर्यातमा यसले कुनै असर नपार्ने स्पष्ट पारेका छन् । फ्रान्सले कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि रात्रिकालिन निषेधाज्ञा गर्दै आइरहेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक