स्वर्गिय अभिनेता सुशान्त सिंहका भाई र उनका सहयोगी माथि गो’ली प्रहा’र

गोली प्रहार

भारतको बिहारमा दिवंगत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगी माथि गो’ली प्रहा’र भएको छ । शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गो’ली प्रहा’र भएको हो । राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् ।

गो’ली प्रहा’र बाट राजकुमार सिंह र उनका सहयोगी ग’म्भीर घा’इते भएका छन् । सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गो’ली प्र’हार भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

उनीहरु माथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गो’ली प्र’हार गरेको बताइएको छ । गो’ली लागेका राजकुमार सिंहका सहयोगीको अवस्था निकै ग’म्भीर भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist