डा. शिव सुबेदिको फेरी उस्तै मार्मिक गीत सार्वजनिक (भिडियो सहित)

Abhagi Ta Ma Hu अभागी त म हुँ by Khem Century, Juna Gurung | Kushal Belbase, Sunitami Pariyar | 2077

बिछोडिएका दुई प्रेमिल जोडी लामो समयपछी भेट्दा अवस्था फरक अनी कहानी फरक । सोच्नुहोस् त माहोल कस्तो बन्थ्यो होला ? यस्तै प्रशङ्गलाई गीतमा उतारेका छन सर्जक डा. शिव सुबेदीले । गायक गायिका कुशल बेल्वासे र सुनितामी परियारको स्वर रहेको लोक दोहोरी गीत ‘अभागी त म हुँ’ युट्युवमा सार्वजनिक भएको छ ।

डा.शिव सुवेदीको शब्द तथा लय सिर्जना रहेको गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन भने रेकर्डिङ बिमल छिनाल, राजेन्द्र बाजुराली र समित परियारले गरेका हुन । स्टुडियो मालश्रीमा रेकर्ड गरिएको गीतको अडियो मास्टरिङ्ग भने खड्का बाजुरालीले गरेका हुन ।

आकर्षक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङको प्रेम काहानी देख्न सकिन्छ । भिडियोमा बाध्यताले मायालुसँग बिछोडिनु परेको भाव झल्किने दृश्यहरु समेटिएको छ । म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् भने करण चैशिरले छायांकन गरेको गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist