नसा’लु पदार्थ खुवाएर बला’त्कार गरिएकी युवतीको कोसी अस्पतालमा उपचार

balatkar

मोरङ, २७ माघ । नसा’लु पदार्थ खुवाएर बला’त्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसा’लु पदार्थ खुवाएर ल’ठ्या’उँदै बला’त्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बला’त्कारका कारण लागेको चो’ट सँगै किशोरीको अत्यधिक र’क्तस्रा’व भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ग’म्भीर अवस्थामा रहेकी किशोरी आइतबार बाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बला’त्कारका कराण यो’निमा चो’ट लाग्नुका साथै धेरै र’क्तस्रा’व पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने ।

घ’टना बिहीबार रातिको हो । नसा’लु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरी माथि बला’त्कार गरेको घ’टना बाहिरिए पनि प्रहरीले पी’डकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक