ताप्लेजुङ जिल्ला कारागारमा क्षमता भन्दा छ गुणा बढी कैदी बस्न बाध्य

jail

ताप्लेजुङ, २७ माघ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमता भन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् ।

जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए । जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्या’न मु’द्दामा ३४ पुरुष कारागारमा रहेका छन् ।

नौ ज्या’न मा’र्ने उद्योग मु’द्दा, ३९ जब’र्जस्ती क’रणी मु’द्दा, दुई सुन ड’कै’ती, कर्तव्य ज्या’न मा’र्ने उद्योग मु’द्दामा सजाय भुक्तान गर्दै छन् । त्यसैगरी आठ जना डा’का मु’द्दा, तीन जना चो’री मु’द्दा, पाँच जना ला’गुऔ’षध मु’द्दा, चार जना जी’उ मा’स्ने, बे’च्ने क’र्तव्य ज्या’न र चो’री मु’द्दामा स’जाय भुक्तान गर्दै बसेका छन् ।

त्यसैगरी दुई जना सवारी ज्या’न मु’द्दा, तीन जना जब’र्जस्ती क’रणी, अपह’रण मु’द्दा, पाँच जना हातह’तियार खरख’जना, आ’गज’नी मु’द्दा, एक जना सार्वजानिक अप’राध, वैदेशिक रोजगार मु’द्दा, छ जना बहुविवाह मु’द्दा, एक जना आग’जानी अपह’रण तथा श’रीर ब’न्धक कर्तव्य ज्या’न मुद्दा, एक जना अवै’ध वन पैदवार मु’द्दा, सात जना हाडनाता का’रणी मु’द्दा, दुई जना ठ’गी र अभ’द्र व्यवहार, आठ जना कर्तव्य ज्या’न, अवहेलना मु’द्दाका बन्दी छन् । दुई जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताए ।

एक बहुविवाह मु’द्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताए । दिन प्रतिदिन आप’राधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले बताए । कारागारको क्षमता भन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उनले बताए । सरकारले अपरा’धीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक