जब सि’कारलाई हनेको गो’ली आफ्नै दाजुलाई लाग्यो…

ब'न्दुक

दाङ, २९ माघ । सि’कार खेल्न गएका सहोदर दाजुभाइ मध्ये भाइले चलाएको गो’ली लागेर दाजुको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं.२ चिमचिमे तिलतिले डाँडाका २७ वर्षीय भाइ सूर्य बहादुर राना थापा मगरको गो’ली प्र’हारबाट ३९ वर्षीय दाजु इन्द्र बहादुर थापा मगरको मृत्यु भएको हो ।

सूर्य बहादुर रानाले सि’कारका लागि बन्दुक प्र’हार गर्दा दाजु इन्द्र बहादुरको बाँया हातको काखी मुनी गो’ली लागेर घ’टना स्थलमै ज्या’न गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृ’तकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले घ’टना स्थल बाट एक ना’ल भरुवा ब’न्दुक सहित भाइ सूर्य बहादुरलाई पक्राउ गरेको छ ।

सहोदर दाजुको ज्या’न गए पछि निज सुर्य बहादुर राना वि’रुद्ध मुलुकी अ’परा’ध संहिता ऐन २०७४ को कर्तव्य ज्या’न क’सुर मु’द्दा दर्ता गरि निजलाई नियन्त्रणमा लिई अ’नुस’न्धान थालिएको दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक