एक पुरुषको घरमा नै ह’त्या, श्रीमतीको अवस्था ग’म्भीर

hatya

उदयपुर, १ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै ह’त्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि ग’म्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी ह’त्याको आश’ङ्कामा मृ’त भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृ’त फेला परेका र उनको श’रीर भरि विभिन्न स्थानमा निलडा’म र चो’ट रहेको प्रहरी उपरीक्षक (एसपी) भीम प्रसाद दाहालले बताए । यस्तै मृ’तककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा वि’ष दलिएको र बेहो’स अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै ह’त्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि वि’ष खुवाएर बेहो’स बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घ’टना स्थलको प्रारम्भिक अनु’सन्धा’न बाट अनुमान गरेको छ ।

केही व्यक्तिहरु सँग निजकी श्रीमतीको झ’गडा परेको र कु’टपि’ट समेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घ’टनामा संलग्न भएको आश’ङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनु’सन्धा’न शुरु गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक