१२ वर्षीया बालिकाको भारतमा बला’त्कार पछि ह’त्या, घ’टनाको प्रमाण मेटाउन दबा’ब

murder

बर्दिया, १ फागुन । बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहार राज्य स्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बला’त्कार पछि ह’त्या भयो । घ’टनाको प्रमाण मेटाउन अ’परा’धमा संलग्न व्यक्तिहरुले जर्व’जस्ती दबा’ब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पी’डित परिवारको आ’रोप छ ।

बारबर्दिया नगरपालिका -६ मा अवस्थित श्री नवज्योति आधारभुत विद्यालयको कक्षा २ मा अध्ययनरत बालिका कोभिड महामारीमा विद्यालय बन्द भएको बेला असोज महिनामा आमावुवा सँगै भारत गएकी थिइन् । बालिकाका बाबु खड्ग बहादुर वि.क. ८ वर्षदेखि विहारको चैनपुर स्थित बजारमा चौकीदारका रुपमा काम गर्दै आएका छन् ।

बर्दिया खुरखुरे स्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दलित परिवारमा एक्कासि बज्रपात आइपरेपछि परिवार सँगै सिंगो बर्दिया शो’कमा डुबेको छ । दिउँसो भाडामा बस्दै आएको कोठामा घ’टना भएर छोरीको मृत्यु भएपछि वि.क. परिवार यतिखेर ग’म्भीर पिडामा छन् ।

घ’टना लगत्तै कोठामा मृ’तक बालिकाको भाई आई चुक्कुल खोलेर हेर्दा बहिनीको अवस्था देखेर बेहोस भए । खड्ग बहादुरले छोरीको अवस्था थाहा पाएपछि तुरुन्त अस्पताल पुर्‍याए पनि छोरीलाई बचाउन सकेनन् । घ’टना थाहा पाएपछि विहारमा बस्दै आएका केही आफन्तहरु त जम्मा भए तर घ’टनाको बारेमा सत्य थाहा पाउन सकेनन् ।

घरबेटी लगायत उनका आफन्तहरुले बालिकाको श’व जलाउन दबा’ब दिएपछि ड’रत्रा’स र ध’म्कीमा उनीहरुले बस्दै आएको डेरा देखि करिब १ सय मिटरको दुरीमै स्थानियकै सहभागितामा श’व जलाउन बाध्य बनाइयो । अन्त्येष्टिमा संलग्न मृ’तकका भिनाजु नवल सिंह वि.कले बताए । घ’टनाको कुनैपनि प्रमाण राख्न पाएनौँ । चैनपुर थानाका थानेदार र घरबेटीका आफन्त बीच घ’टना द’बाउन भएको फोन वार्ताको अडियो बाहिरिए पछि घ’टना भाइरल भयो ।

भारतीय मिडियाहरुले पनि बला’त्कारको घ’टना भन्दै महत्व दिएको छ । उनले भने ‘मोतिहारी जिल्ला एसपीले पी’डितको निवेदन दर्ता भए पछि तत्काल थानेदारलाई निल’म्बन गरेका छन् । विहार प्रहरीले घ’टनामा संलग्न आ’रोपमा २ जनालाई पक्राउ गरेको र फरार ९ जनाको खोजी शुरु गरेको छ । भारतीय प्रहरीले घ’टना स्थल अ’नुस’न्धान शुरु गरेको वि.कले प्रष्ट्याए । प्रवासमा नेपाली बालिकाको बला’त्कार पछि भएको ह’त्याको यथार्थ छानविन हुनुपर्छ । उनले दो’षीलाई हदै सम्मको कार’वाहीको माग गरे । न्यायका लागि दबा’ब दिन सबैलाई उनले अनुरोध गरेका छन् ।

घटनाको प्रमाण नष्ट
बालिकाको मृ’त्यु रह’स्यमय देखिन्छ । चुक्कुल लगाएको कोठा भित्र बालिकाको मृ’त श’रिर भेटिएको छ । ‘बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँ’टीमा निलडा’म देखिएको र छिटो छिटो श’व जनाउन स्थानियले दिएको दवा’ब बाट पनि घ’टना घ’टाइएको प्रष्टिन्छ’ मृ’तककी दिदि लक्ष्मीदेवी वि.कले भनिन् । बहिनिको मृत्यु पछि आमाबुबालाई पनि ड’रत्रा’स र ध’म्की दिइएको छ ।

मृ’तक बालिकाको श’व मृ’तककी नेपाल भएकी आमा आएपछि जला’उने भन्दा पनि भारतका घरबेटी लगायत उनका आफन्तहरुले मानेनन् । बालिकालाई जला’एपछि त्रा’सले नेपाल फर्किएका आफन्त कर्ण बहादुर सोनीले भने उल्टै घरबेटीले अर्कोदिन कोठा खाली गराए ।

खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर श’व जला’उन लगाए । पछि खाली कागजमा चिसोका कारण बालिका म’रेको भन्ने लेखिएको थियो । सोनीले थपे ‘स्थानियको दबा’बले आफूहरु निरिह बन्नुपर्यो । प्रमाणहरु राख्न पाएनौ ।’

विहारमा भएको घ’टनाले बर्दियावासीलाई पी’डित बनाएको छ । घ’टना निन्दनिय रहेकोले भारत सरकारलाई चाँसोका साथ न्यायदिन बारबर्दियाको खुरखुरे पुगेका पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमले माग गरे । पीडितलाई न्याय नदिने गरी घ’टना घ’टाइएको छ ।

‘सरकारले भारतसँग समन्वय गर्दै पी’डित दलित परिवारलाई न्यायका लागि तत्काल पहल गर्नुपर्छ । भारतको विहारमा नेपाली बालिका माथी भएको बला’त्कार पछिको ह’त्याको घ’टना अ’क्ष्यम्य छ।’ उनले थपे, नेपाल सरकारले तत्काल पहल गरी सुकुम्वासी परिवारलाई तत्काल न्याय दिलाउनुपर्छ।’ अन्नपूर्ण पोष्टबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक