हेर्नुहोस् यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नां’गै बस्नुपर्छ

यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

विश्वमा हरेक देशमा छुट्टाछुट्टै संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन् ।

उक्त गाउँका मानिस पूर्ण रुपमा नि’र्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ । आखिर किन यस गाउँमा मानिसहरु नां’गै बस्छन् त ?

बेलायतको हर्ठफोर्डशायर स्थित ब्रिकेटवुडमा एउटा सानो गाउँ छ । गाउँका नाम हो स्पीलप्लाट्ज । उक्त गाउँमा पछिल्लो ८५ वर्ष देखि मानिसहरु निर्व’स्त्र बस्दै आएका छन् । चाहे महिला हुन् वा पुरुष । केटाकेटी हुन् वा बुढाबुढी वा तन्नेरी सबै नां’गै बस्दछन् ।

खासमा यो गाउँमा रहेका घरहरु भाडामा लिएर बस्नका लागि पर्यटकहरु समेत यहाँ आउँदछन् । यहाँ आउने पर्यटकहरुले समेत गाउँमा रहून्जेल नां’गै बस्नु पर्दछ र गाउँका अन्य नियम पनि पालना गर्नु पर्दछ । गाउँलेहरुको आफ्नै पव, स्विमिङ पुल, बंगला तथा खानपिनको व्यवस्था छ ।

सन् १९२९ मा इसुल्ट रिचर्डसन नामक व्यक्तिले यो गाउँ पत्ता लगाएका थिए । यहाँ मानिसहरु पूर्ण रुपमा प्रकृतिमा समाहित भएर बाँच्दछन् । मानिसहरुलाई ठण्डी याममा कपडा लगाउने स्वतन्त्रता चाहीँ दिइएको हुन्छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्