काठमाडौं, ४ फागुन । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बला’त्कार पछि ह’त्या गर्ने दो’षी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिं’साका घ’टनामा संलग्नलाई कार’वाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधि मण्डल सँगको भेटमा मन्त्री थापाले सो घ’टनाका दो’षीलाई छिट्टै पक्राउ गरी कानूनी क’ठघरामा उभ्याइने प्रतिबद्धता जनाए ।
भट्ट सम्बन्धी घ’टना कञ्चनपुरकी निर्मला पन्तको जस्तो ज’टिल नरहेको जनाउँदै उनले विगत बाट पाठ सिकेर टुङ्गोमा पुर्याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए । महिला हिं’सा रोक्न सरकार ग’म्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले हिं’सा, बला’त्कारका घ’टना हुन नदिन र भएमा तत्काल दो’षी पहिचान गरी कानूनी कार’वाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताए ।
महिला कानून व्यवसायीले सो घ’टनाको प्रभावकारी अनु’सन्धा’न गरी दो’षीलाई कार’वाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापन पत्र समेत बुझाएका छन् । विसं २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बला’त्कार पछि ह’त्या भएकामा दो’षी अहिले सम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बला’त्कार पछि ह’त्या भएको थियो ।