१७ वर्षीया किशोरीलाई जबर्ज’स्ती क’रणी गरेको अभि’योगमा एक जना पक्राउ

बला'त्कार

काठमाडौं, ६ फागुन । जबर्ज’स्ती क’रणी गरेको अभि’योगमा काठमाडौं बाट एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबर्ज’स्ती क’रणी गरेको अभि’योगमा चन्द्रागिरी नगरपालिका–१० सिप्रदीमा डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका–७ का १९ वर्षीय सागर राई बुधबार साँझ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सागरले १७ वर्षीया किशोरीलाई पटक-पटक ड’र त्रा’स देखाएर जबर्ज’स्ती क’रणी गर्दै आएका थिए । पी’डित किशोरीले उ’जुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पी’डित किशोरीको जा’हेरी पछि महानगरीय प्रहरी प्रभाग बलम्बु बाट खटिएको टोलीले सागरलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका सागर वि’रुद्ध जबर्ज’स्ती क’रणीको कसु’रमा थप अनु’सन्धा’न भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्