जहाँ किशोरी–युवतीलाई परिवारकै सदस्यसँग यौ’न सम्बन्ध स्थापित गर्न बा’ध्य बनाइयो

Rape

चेतावनीः यो रिपोर्टले तपाईंलाई वि’चलित पार्न सक्छ ।

इथियोपियाकी यी छात्राको कहानी तपाईंलाई निकै पी’डायुक्त लाग्न सक्छ ।

बीबीसीसँगको कुराकानीमा उनले आफूलाई सैनिकले बला’त्कार गर्ने कोसिस गर्दा आफूलाई बचाउने क्रममा कसरी हात गु’म्यो भन्ने जानकारी दिएकी छिन् । यस्तै हजुरबुवालाई आफ्नै नातिनीसँग यौ’न सम्बन्ध स्थापित गर्न बाध्य बनाएको घ’टना बारे पनि उनले कुराकानी गरेकी छिन् । यी छात्राको उमेर करिब १८ वर्षको छ । बीबीसीले उनको नाम सार्वजनिक गरेको छैन । विगत दुई महिनादेखि उनी इथियोपियाको उत्तरी प्रान्त टिग्रेको एक अस्पतालमा भर्ना भएकी छिन् र उनी क्रमशः स्वास्थलाभ गरिरहेकी छिन् ।

टिग्रेमा संघर्षको सुरुवात नोभेम्बर सन् २०२० मा भयो । जब प्रधानमन्त्री अबी अहमदले यो प्रान्तको सत्तारुढ पार्टी टीपीएलएफलाई हटाउनका लागि एक आक्रामक अभियान सुरु गरे । टीपीएलएफका लडाकूले संघीय सैन्य इलाकामा कब्जा गरेका थिए । टिग्रेमा सुरु भएको यो संघर्ष सहित १८ वर्षीया यी छात्रा सहित अन्य थुप्रै छात्र–छात्राको सपना चक’नाचुर भयो ।

यीमध्ये कति त आफ्नो इलाकाका अन्य मानिसहरु सँग पहाड तर्फ भागे । त्यस पछि अबी अहमदले टिग्रेको राजधानी मेकेल माथि कब्जा सहित जीतको घोष्णा गरिदिए । २९ नोभेमबरमा संघीय सेनाले यहाँ कब्जा गरेको थियो । यतिबेला सुरक्षा बलले टिपिएलएफका ती सदस्यलाई निशाना बनाउन सुरु गरे जसले आ’त्म समर्पण गर्न अस्विकार गरेका थिए । यतिबेला टिग्रेका निवासी वि’रुद्ध पनि यस्ता थुप्रै घ’टना सार्वजनिक भए जसमाथि मानवाधिकार हननको आ’रोप लागे । यद्यपि, अधिकारीले भने यी आ’रोपलाई अस्विकार गर्दै आएका छन् ।

यी विद्यालयकी छात्रा र उनका हजुरबुवा अहिले पनि त्यसै इलाकामा आफ्नो घरमा बसिरहेका छन् । उनीहरुको घर अबीय अदी इलाकामा छ । यो इलाका मेकेले बाट पश्चिममा करिब ९६ किलोमिटर टाढा छ । उनीहरु कतै जान सकेनन् किनभने उनीहरुका लागि टाढाको यात्रा गर्न निकै मुश्किल थियो ।

३ डिसेम्बरको घ’टना बारे यी किशोरीले भनिन्, ‘इथियोपियाली सेनाको पोसाक लगाएका एक सैनिक हाम्रो घरमा छिरे । ती व्यक्तिले हामीलाई बारम्बार टिग्रे ल’डा’कू बारे सोधिरहेका थिए ।’ त्यसपछि ती सैनिकले उनीहरुको घरको अनु’सन्धा’न गरे र जब घरमा केही पनि भेटेनन् तब उनीहरुलाई बेडमा सुत्न आदेश दिए । त्यसपछि उनले उनीहरुको चारैतिर गो’ली बर्साउन सुरु गरे ।

उनी भन्छिन्, ‘उनले मेरा हजुरबुवालाई मसँग यौ’न सम्बन्ध स्थापित गर्न आदेश दिए । यो सुन्ने बित्तिकै मेरा हजुरबुवा रिसले आगो हुनुभयो र उहाँहरु बीच झ’गडा हुन थाल्यो ।’ उनी भन्छिन्, ‘ती सैनिकले मेरो बुढो हजुरबुवालाई कोठा भन्दा बाहिर लिएर गए र उनको काँधमा गो’ली हानिदिए । एउटा गो’ली तिघ्रामा पनि हाने । त्यसको केही बेर पछि उनी फिर्ता आए र मलाई मेरो हजुरबुवा मा’रिदिएको भन्ने जानकारी दिए ।’

‘उनले मलाई अब मलाई कसैले पनि बचाउन नसक्ने बताए । उनले मलाई मेरो कपडा खोल्न भनिरहेका थिए । म बारम्बार या’चना गरिरहेकी थिएँ । तर उनले भने मलाई लगातार कुटिरहेका थिए ।’ केही मिनेट सम्म यी दुई बीच निकै संघर्ष चल्यो तर अन्त्यमा ती सैनिकको रि’स यति विघ्न बढ्यो कि उनले ती छात्रा माथि पनि गो’ली हा’निदिए ।

उनले भनिन्, ‘उनले मेरो दाहिने हातमा तीनवटा गो’ली हा’ने । उनले मेरो खुट्टामा पनि तीन गो’ली हा’ने । तर जब बाहिर बाट गो’ली चलेको आवाज आयो तब उनी त्यहाँ बाट गए ।’

‘धन्य हजुरबुवा जि’उँदै हुनुहुन्थ्यो । यद्यपि, उहाँको स्थिती निकै ख’राब थियो र बे’होस हुनुहुन्थ्यो ।’ यी छात्राको हृदयवि’दारक अनुभव सार्वजनिक भए पछि टिग्रेमा संघर्षका बेला कथित यौ’न हिं’साको विषयमा चि’न्ता बढेको छ । यौ’न हिं’सा माथि संयुक्त राष्ट्रकी दूत प्रमिला पट्टनले आफ्नो चि’न्ता व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यस्ता थुप्रै घ’टना सार्वजनिक भएका छन् जसमा मानिसहरुलाई उनकै परिवारका सदस्य मार्फत् बला’त्कार गर्नका लागि बा’ध्य गरियो । उनीहरुलाई यस्तो गर्नका लागि ड’र देखाइयो । उनीहरुमाथि हिं’सा गरियो ।’

उनी भन्छन्, ‘यस्ता केही महिलाले अत्यावश्यक वस्तुको सट्टामा यौ’न सम्बन्ध स्थापित गर्नका लागि बा’ध्य बनाइएको पनि जानकारी दिए । साथै, मेडिकल सेन्टरबाट पनि यस्ता केही प्रमाण भेटिएका छन् जसमा अचानक ग’र्भ नि’रोधक र यौ’न रोगको परीक्षण गर्ने किटको माग बढेको पाइएको छ । यी सबै घ’टना र प्रमाण धेरैजसो संघर्षका बेला हुने यौ’न हिं’साको संकेत हुन् ।’

तीन विपक्षी दलले टिग्रेमा सरकारी संरक्षणमा ह’त्या र सामूहिक बला’त्कारका घ’टना दैनिकको घ’टना भएको आ’रोप लगाएका छन् । उनले एक घ’टनाको उदाहरण दिँदै टिग्रेमा एक पितालाई ब’न्दुक तेर्साएर आफ्नै छोरीलाई बला’त्कार गर्न बा’ध्य पारिएको जानकारी दिए । एक डाक्टर र एक महिला अधिकार समूहकी सदस्यले नाम गोप्य राख्ने शर्तमा बीबीसीलाई भने, ‘त्यतिबेला हामीले करिब ३ सय किशोरी तथा युवती माथि घ’टित घ’टना रजिस्टर गर्यौं । यस्ता घ’टना भिन्न भिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा रजिस्टर गरिएको हो । तर यी सबैको आ’रोप एउटै थियो । यी सबै किशोरीहरुले आफू बला’त्कृत भएको बताए ।’

उनीहरुका अनुसार तीमध्ये धेरैजसो किशोरीले बला’त्कार गर्नेहरुले इथियोपियाली सेनाको पोसाक लगाएका थिए । उनीहरुले आफूलाई स्वास्थ्य सहायता नलिन पनि ध’म्की दिएको जानकारी दिए । ती डाक्टरले भनिन्, ‘उनीहरुको शरीर चिथो’रिएको थियो । तीमध्ये कोही माथि त सामूहिक बला’त्कार भएको थियो । यस्तै ती मध्ये एकजनालाई त एक हप्तासम्म बला’त्कार गरियो । त्यहाँ कुनै प्रहरी छैनन्, यस्तोमा उनीहरुले कसरी न्याय पाउँछन् ?’

महिला अधिकार कार्यकर्ताले भनिन्, ‘टिग्रेका अन्य हिस्सामा प नि हामीले बलात्कारका यस्तै चकित पारिदिने कहानी सुनेका छौं । तर यातायातको समस्याका कारण हामीले उनीहरुको मद्दत गर्न पाएका छैनौं ।’ मेकेलका एक अस्पतालमा काम गर्ने एक अन्य स्वास्थ्यकर्मीले भनिन्, ‘पछिल्ला केही समयदेखि हरेक दिन करिब पाँचदेखि ६ महिला आउँछन् । उनीहरु कि त एचआइभी निरोधक औषधी माग्छन् कि त गर्भनिरोधक ।’ -बिबिसी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक