नारायणहिटी अगाडि प्रधानमन्त्री ओलीको पुतला बनाएर विद्यार्थीले गरे जुत्ता प्रहा’र

‘प्रतिगमन’लाई जुत्ता प्रहार

काठमाडौं, १० फागुन । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हा’न्ने वि’रोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहा’र गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले हा’नेका छन् । सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हा’नेका हुन् ।

त्यस क्रममा विद्यार्थीहरुले प्रतिमगन मु’र्दावा’द लगायतका ना’राबाजी गरेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा वि’घ’टन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहा’र गरिएको बताए ।

संसद् वि’घ’टनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आ’न्दोलि’त छन् । आ’न्दोल’नकै कार्यक्रम अन्तर्गत आज जुत्ता हा’न्ने वि’रोध कार्यक्रम गरेको हो । तीन चरणको वि’रोध सभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ । संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई वि’रोध सभा घो’षणा गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक