ट्राफिक चेकिङ छल्न खोज्दा बसले स्कुटरलाई ठ’क्कर दिएपछि…

बस र स्कुटरको ठक्कर

ललितपुर, १० फागुन । ललितपुरको जावलाखेल चोकमा बसले स्कुटरलाई ठ’क्कर दिँदा एक महिलाको मृत्युु भएको छ । रत्नपार्क हुुँदै भैँसेपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा स्कुुटर चालक महिलाको मृत्युु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठ’क्कर बाट उनको मृत्यु भएको हो । उनले भने, “हाम्रो नियमित चेकिङ थियो । उहाँले त्यसलाई छल्न खोज्दा भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठ’क्कर दियो । त्यस क्रममा ज्या’न गएको हो ।”

मृतकको पहिचान खुलेको छैन । घ’टना हुनुमा ट्राफिक प्रहरीको कमजोरी नभएको एसएसपी भट्टराईले दाबी गरे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको साथमा लाइसेन्स नभेटिएको र त्यसैकारण भाग्न खोजेको हुनसक्ने प्रहरीको दाबी छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist