झापामा आफ्नै श्रीमतीको ह’त्या गरेको आ’रोपमा एक व्यक्ति पक्राउ

hatya

झापा, ११ फागुन । झापामा आफ्नै श्रीमतीको ह’त्या गरेको आ’रोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् ।

सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने राईले आफ्नी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङलाई कु’टपि’ट गरी ह’त्या गरेका हुन् । मा’दक पदार्थ सेवन गरी राईले श्रीमतीलाई कु’टपि’ट गरेको प्रहरीले जनाएको छ । मृतकको शव पो’ष्टमा’र्टमका लाथि दमक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

श्रीमतीको ह’त्या गरेपछि उनी फ’रार भएका थिए । बाघखोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अ’नुस’न्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्