अदालतको निर्णयसँगै भारतीय सञ्चार माध्यमले यस्तो भने

सर्वोच्च अदालत

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा विघ’टन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघ’टन गरेसँगै भारतले चासो देखाएको छ । सरकरको निर्णयलाई बदर गर्दै अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गरेसँगै भारतीय सञ्चार माध्यमले चासो देखाएका हुन् ।

भारतीय सञ्चार माध्यम ‘दैनिक भाष्कर’ ले सर्वोच्च अदालतले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का लागेको उल्लेख गरेको छ । संसद पुनस्थापनाको निर्णय सँगै पछिल्लो समय ओलीले गरेका नियुक्ती पनि स्वतह खारेज भएको प्रति चासो देखाएको छ । त्यसैगरी ‘नवभारत टाइम्स’ ले अदालतले प्रधानमन्त्री माथि हतौडा प्रहा’र गरेको भन्दै समाचार प्रकासन गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक