पोखरा फेवातालको किनारमा एक युवक मृ’त फेला

ह'त्या मृ'त्‍यु

पोखरा, १३ फागुन । पोखरा फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार एक जना युवक मृ’त फेला परेका छन् । मृ’त फेला पर्नेमा मंगोलियन हुलिया रहेका अन्दाजी २२–२५ वर्ष युवक प्रहरीले जनाएको छ ।

निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । मृ’तकको पहिचान भइनसकेको हमालले बताए । घ’टनाका बारेमा प्रहरीले अ’नुस’न्धान थालेको र मृ’तकको पहिचान गर्ने कार्य भइरहेको प्रवक्ता हमालले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException