रुपन्देहीमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जना घु’स सहित पक्राउ

बुटवल, १३ फागुन । अख्तियार दु’रुपयोग अनु’सन्धा’न आयोगको कार्यालय, बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायवनिरिक्षक राजेश पासीलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

फर्निचरमा उद्योगलाई काठ मिलाइदिने भन्दै घुस रकम लिँदै गर्दा उनीहरु पक्राउ परेका हुन । सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट रू ५० हजार घुसस लिएको बताइएको छ । घु’स रकम सहित पक्राउ परेका दुवै जना माथि थप अ’नुस’न्धान भईरहेको कार्यालयले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException