भागिरथ चलाउने र सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा (भिडियो सहित्)

FALAM PITE TARBAR by Bhagirath Chalaune & Sunita Budha Chhetri | Ft. Aashir & Losina| New Lok Dohori

लोकदोहोरी गीत ‘फलाम पिटे तरबार’ अहिले चर्चामा रहेको छ । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । गायक भागिरथ चलाउनेकै शब्द तथा लय सिर्जना रहेको गीतको संगीत संयोजन भने अशिश अविरलले गरेका हुन् ।

सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो डान्सिङ शैलीमा तामझापका साथ तयार गरिएको छ ।

दीपक गिरीको छायाँकन रहेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन । भिडियो जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook