भाले जुधाइमा जु’धाउनका लागि तयार गरेको भालेद्धारा मा’रिए मालिक

भाले जुधाइ

भारतको तेलंगानामा अवै’ध भाले जु’धाइ खेलका लागि एक भालेको खुट्टामा च’क्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्या’न लिएको छ । भालेले भाग्ने कोसिस गरेको थियो र त्यतिबेला उसको खुट्टामा बाँधिएको च’क्कूले उनका मालिकलाई ग’म्भीर चो’ट लाग्यो । यी व्यक्तिलाई अस्पताल लगियो जहाँ उनको अत्यधिक र’क्तश्रा’वका कारण उनको मृत्यु भयो ।

उक्त कार्यक्रममा भाग लिएका अन्य १५ जनाको प्रहरीले खोजी गरिरहेको छ । भाले जु’धाइ तेलङ्गना राज्यको लोथुनुर गाउँमा आयोजना भएको थियो । यी व्यक्तिको मृत्यु पछि भालेलाई प्रहरी स्टेशन लगिएको थियो । त्यहाँबाट भालेलाई फार्ममा पठाइएको छ ।

प्रहरीका अनुसार भालेलाई जु’धाउनका लागि तयार गरिँदै थियो र त्यति नै बेला उसले भाग्ने कोसिस गरेको थियो । भाग्न लागेका कारण मालिकले भालेलाई समात्ने कोसिस गरेका थिए । दुई बीचको संघर्षमा भालेको खुट्टामा बाँधिएको ७ सेन्टिमिटर (३ इन्च) लामो च’क्कूले मालिकलाई चो’ट लाग्यो । एएफपी न्यूज एजेन्सीको रिपोर्ट अनुसार उक्त कार्यक्रममा संलग्न मानिसहरु माथि ह’त्या, अवै’ध सट्टेबानी र भाले जु’धाइ आयोजना गरेका आ’रोप लगाइएको छ ।

स्थानीय प्रहरी अधिकारी बी जीवनलाई उद्धृत गर्र्दै द न्यू इन्डियन एक्सप्रेसले दिएको जानकारी अनुसार भालेलाई अदालतमा पेश गरिनेछ । भातमा भाले जु’धाइ माथि सन् १९६० मा रोक लगाइएको थियो तर तेलंगानाको ग्रामीण इलाका समेत केही स्थानमा यस्ता ल’डाईं अहिले पनि आयोजना गरिन्छ । बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException