हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन : डा.बाबुराम भट्टराई

डा.बाबुराम भट्टराई

काठमाडौं, १७ फागुन। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नहुने भन्दै एक पोस्ट गरेका छन्। डा. भट्टराइ यतिबेला उपचारका सिलसिलामा नयाँ दिल्लीमा छन। यसैबिच आईतबार उनले एउटा ट्वीट गर्दै भनेका छन्– ‘बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार गृहजिल्ला झापा पुगेर आफूलाई संसदबाट प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएको सन्दर्भमा डा.भट्टराईले प्रत्युत्तर शैलीमा ट्वीट गरेका हुन् । अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको उल्लेख गर्दै उनले निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीकै भएको पनि प्रस्ट पारेका छन् । अतिले खति गर्नेतर्फ उनले सचेतसमेत गराएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException