बालबालिकालाई शारी’रिक तथा मानसिक या’तना दिने एक व्यक्ति पक्राउ

प'क्राउ

पोखर, १७ फागुन । बालबालिकालाई शारी’रिक तथा मानसिक या’तना दिने एक व्यक्तिलाई प्रहरीले कास्कीको मादी गाउँपालिका बाट पक्राउ गरेको छ । आर्थिक अबस्था कमजोर भएका परिवारका बालबालिकालाई निःशुल्क खाना, बस्न र विद्यालयमा पढाईदिने आश्वाशन दिई बालबालिकालाई शारी’रिक तथा मानसिक या’तना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक या’तना दिएको आ’रोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनलाई वडा प्रहरी कार्यालय राम बजार बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेर घर, ठेगाना र अभिभावकको खोजीकार्य भइरहेको प्रवक्ता हमालले बताए । थापालाई बालबालिका सम्बन्धी क’सुर अन्तर्गत थप अनु’सन्धा’न प्रक्रिया अघि बढाइएको डिएसपी हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक