सामाजिक संजाल भरी कुशल, शान्तीश्री, ओवी र अञ्जलीको चर्चा (भिडियो सहित)

Hataika Paujale by Kushal Belbase & Shanti Shree Pariyar | Feat. Obi & Anjali | New Lok Dohori Song

नेपाली लोक सांगीतिक बजारमा एक पछी आर्को गीत चर्चामा आउने क्रम तिब्र छ । यसैबिच सार्वजनिक भएको ‘हतैका पौँजाले’ गीतले यतिबेला सामाजिक संजाल तातिरहेको छ ।

रातो घलेकिमा, हैन ब्यारे ढाँटेको, रानी फुल बसायो, अभागी त म हुँ लगायतका गीतहरु बाट सफलताको शिखरमा पुगेका गायक तथा गीतकार कुशल बेलबासेको गीत ‘हातैका पौंजाले’ सार्वजनिक भएको छोटो समयमा नै राम्रो प्रतिकृया पाउन सफल भयो ।

कुशल बेलबासे र गायिका शान्तीश्री परियारको स्वरमा रहेको गीत नवराज पन्त नामक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा लय तथा शब्द सिर्जना कुशल बेलवासेकै रहेको छ । कृष्ण बिक ‘भन्जा’ले संगीत संयोजन गरेको गीतको अडियो मिक्शिङ तथा मास्टरिङ्ग एचएनबी किस्मतले गरेका हुन ।

भिडियोमा पछिलो समयका चर्चित मोडल ओवी राईमाझी र अञ्जली अधिकारीको द’र्दनाक अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडियोको नबराज उप्रेतीले छायांकन गरेका हुन् । छोटो समयमा नै सबैको मन मुटुमा बस्न सफल उक्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook