सम्झनाको ह’त्या गर्ने पक्राउ, ह’त्यामा सासु पनि संलग्न

सम्झनाको ह'त्या गर्ने पक्राउ, ह'त्यामा सासु पनि संलग्न

गुल्मी, २० फागुन । गुल्मीको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको ह’त्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका ३ भाडगाउँका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आज बिहीवार सार्वजनिक गरेको हो ।

केहीदिन अघि गुल्मीको भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको आफ्नै सासु र कान्छा ससुरा पर्ने छिमेकीले ह’त्या गरेको बिहीबार प्रहरीले खुलासा गरेको हो । रेसुङ्गा नगरपालिका–३, भाडगााउँस्थित छिमेकमा बस्ने सम्झनाका कान्छा ससुरा अन्दाजी ५० वर्षीय लालबहादुर खत्रीले माघ २९ गते राति सम्झनाको ह’त्या गरी शव फालिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

सम्झनाकै सासु अर्थात् नातामा आफ्नो भाउजु पर्ने तोमकलीसँग मिलेर आफूले ह’त्या गरेको लालबहादुर खत्रीले प्रहरी समक्ष स्वीकार गरेको डिएसपी पाण्डेले बताए । केहीदिन अघि जिल्ला प्रशासन कार्यालय अगाडि भएको आ’न्दोल’न र ना’राबा’जीमा लालबहादुर खत्री नै अग्रपंक्तिमा थिए । बेपत्ता सम्झनालाई छिटो खोज, अ’परा’धीलाई कार’बाही गर, फितलो प्रशासन चाँहिदैन जस्ता ना’रा लगाउँदै उनी अग्रपंक्तिमा देखिन्थे ।

घरबाट बेपत्ता भएको १७ दिनमा खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले ह’त्याको आश’ङ्कामा उनलाई पक्राउ गरी अनु’सन्धा’न शुरु गरेको थियो । सम्झनाको ह’त्या भएको २० दिनपछि प्रहरीले ह’त्यारा पत्ता लगाइ सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालत बाट सात दिनको म्याद थप गरी घ’टनाको बारेमा थ

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook