डोटीमा शिक्षक भट्टराई मृ’त अवस्थामा फेला

मृत्यु

डोटी, २० फागुन । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडक खण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृ’त अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृ’तावस्थामा फेला परेका छन् ।

उनका अनुसार घ’टना स्थल नियन्त्रणमा लिएर अनु’सन्धा’न थालिएको इलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए । मृ’तक शिक्षकका भाइ कृष्ण प्रसाद भट्टराईले दाजुको ह’त्या गरिएको हुन सक्ने आशं’का रहेको भन्दै घ’टनाको निष्पक्ष अनु’सन्धा’न हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook