चन्द्रमामा निःशुल्क जाने अवसर, तीन लाखभन्दा बढी आवेदन

sls_block_1_cargo_inflight_moon_tright

जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर सिर्जना गरेपछि विश्वका विभिन्न मुलुकबाट तीन लाखभन्दा बढीले आवेदन दिएका छन् । ​मीजावाले सन् २०२३ मा हुने चन्द्रमाको ६ दिने यात्राका लागि आठ जनालाई निःशुल्क लैजाने घोषणा गरेका छन् ।

यसका लागि उनले आवेदन समेत माग गरेका छन् । आवेदन माग गरे लगत्तै विश्वका विभिन्न मुलुक बाट चन्द्रमामा जाने इच्छा सहित आवेदन दिनेको ओइरो लागेको हो । जापानी अर्बपति मीजावाले एलन मस्कको स्पेसएक्स सँगको सहकार्यमा चन्द्रमामा जाने तयारी गरेका हुन् ।

यसका लागि उनले सहयात्रीका रुपमा आठ जनालाई लैजान चाहेका छन् । ‘डेली मेल’का अनुसार हालसम्म तीन लाखजनाले मीजावासँग चन्द्रमामा जानका लागि आवेदन दिइसकेका छन् । तीमध्ये धेरैजसो भारतीय छन् । त्यसपछि क्रमशः अमेरिका, जापान, फ्रान्स र ब्रिटेनका नागरिक आवेदन दिनेमा अग्रपंक्तिमा छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

21 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook