प्रविण बेडवाल र एलिना चौहानको गीतमा आकाश र सम्झनाको रोमान्स (भिडियो सहित)

Phool Ramro by Prabin Bedwal & Eleena Chauhan | Ft. Aakash Shrestha & Samjhana Khattri | New Song

पछिल्लो समयका सर्बाधिक खोजिमा रहने गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वर रहेको गीत ‘फूल राम्रो’ सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन भने सुनिल परियारले गरेका छन ।

वान डिभी एचडीमा रेकर्ड भएको गीतलाई बिमल छिनाल र बिनोद परियारले रेकर्डिङ गरेका हुन । कितको अडियो मोक्षिङ तथा मास्टरिङ्ग भने एचएनबी किस्मतले गरेका हुन । गीत सार्वजनिक भएको छोटो समयमा नै धेरैको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ ।

अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । बुद्ध थापा छायाँकन गरेको गीतको भिडियोलाई रुपेश खड्काको सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर