श्रीमान्‌लाई कु’टेको आ’रोपमा श्रीमती पक्राउ

पक्राउ

जनकपुरधाम, २३ फागुन । सर्लाहीमा अंशवन्डाको वि’वादमा श्रीमान्‌लाई कु’टेको आ’रोपमा श्रीमती पक्राउ परेकी छन् । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ मुस्लिम टोलमा अंशवन्डाको वि’वादमा वृद्ध श्रीमान्‌लाई कु’टी घा’इते बनाएको आ’रोपमा श्रीमतीलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

शनिबार दिउँसो अंशवन्डाको वि’वादमा अन्दाजी ६० वर्षीय जोगी साहलाई उनको कान्छी श्रीमती अन्दाजी ४५ वर्षीया निमकलीदेवी साहले कु’टपि’ट गर्दा श्रीमान्‌को अण्डकोषमा चो’ट लागेको प्रहरीले जनाएको छ । जोगीको उपचार अहिले जनकपुरधाममा भइरहेको प्रहरीले जनाएको छ ।

घ’टना पछि प्रहरीले श्रीमतीलाई नियन्त्रणमा राखेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिएका छन् । – देश सञ्चारबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException