गृहमन्त्रीले लगाए कोरोना वि’रुद्धको खोप

गृहमन्त्रीले लगाए कोरोना वि'रुद्धको खोप

काठमाडौं, २३ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९) वि’रुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोना वि’रुद्धको कोभिशिल्ड लगाएका हुन् ।

आजबाट प्रतिनिधि सभाको सातौँ अधिवेशन सञ्चालन हुँदैछ । त्यसका लागि उपस्थित सांसदहरुले अनिवार्य रुपमा कोरोना वि’रुद्धको खोप लगाउन संसद सचिवालयले भनेको छ । संसद अधिवेशनमा उपस्थितीका लागि गृहमन्त्री बादलले कोरोना वि’रुद्धको खोप लगाएका हुन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ । यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException