ब्राजिलमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ हजार ९ सय बढी संक्रमितको मृत्यु

मृत्यु

ब्राजिलमा कोरोनाको कहर जारी छ । यहाँ पछिल्लो २४ घण्टामा १ हजार ९७२ संक्रमितको मृत्यु भएको छ । महामारीले एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो । यसअघि यसै महिना ३ मार्चमा १ हजार ८४० जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका ७० हजार ७६४ नयाँ संक्रमित भेटिएका छन् । यो संसारभरी नै सबैभन्दा धैरै हो । अहिले सम्म कोरोनाले १.१२ मानिसहरु संक्रमित भइसकेका छन् । ९८.४३ संक्रमित निको भइसकेका छन् र १.६४ लाख व्यक्तिको मृत्यु भएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException