फुडल्यान्डमा आगलागी, डेढ करोड बढीको क्ष’ति

फुडल्यान्डमा आगलागी, डेढ करोड बढीको क्ष'ति

रुपन्देही, २७ फागुन । रूपन्देहीको बुटवलस्थित दियालो फुडल्यान्डमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्ष’ति भएको प्रबन्धक मदन भण्डारीले बताए ।

मध्यराति करिब साढे एक बजे आगलागी भएको हो । आगलागीबाट रेस्टुरेन्ट तर्फको माथिल्लो तलामा पूर्ण रूपमा क्ष’ति भएको छ भने तल्लो तला भने सुरक्षित छ ।

तीन वटा दमकलको सहायतामा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले बताए । ‘आगो कसरी लाग्यो, त्यसबारे अनु’स’न्धान भइरहेको छ,’ उनले भने, ‘क्ष’तिको थप विवरण आउन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक