मालपोत कार्यालयमा ब’म वि’स्फोट

मालपोत कार्यालयमा ब'म वि'स्फोट

सिराहा, १ चैत्र । सिराहामा ब’म वि’स्फोट भएको छ । जिल्लाको मालपोत कार्यालयमा ब’म वि’स्फोट भएको हो । मालपोत कार्यालयको माथिल्लो तलाको हलमा अज्ञात समुहले बम विष्फोट गराएको प्रहरी जनाएको छ ।

वि’स्फोटमा परि सुब्बा शिवकुमार यादव र अरु दुई जना सामान्य घा’इते छन् । घा’इतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । वि’ष्फोट गराउनेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अ’नुस’न्धान बाट प्रेशर कुकर ब’म वि’ष्फोट गराएको खुलेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException