बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला

काठमाडौं, ३ चैत । सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । बोराबाट र’गत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । त्यसपछि घ’टना स्थलमा प्रहरी पुग्यो । प्रहरी घरमा पुगेर शवको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा त्यहाँबाट भागिसकेका थिए ।

सापकोटा दम्पतीको बीचमा झगडा भइरहन्थ्यो । उनी जोरपाटी स्थित माइतीघरमा बस्थिन् । पतिसँग उनले डिभोर्स मागेकी थिइन् । आफ्नै कोठामा सन्तोषीको टाउकोमा ह्याम्मरले हानेर ह’त्या भएको प्रहरीले जनाएको छ । त्यसपछि बोरामा शव प्याक गरेर घर नजिकै फालिएको अवस्थामा शव फेला परेको हो ।

शव पोष्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । प्रहरीले आशं’का गरेका सन्तोषीका श्रीमानको खोजी भइरहेको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook