तीन दिनदेखि बेपत्ता रहेका एक व्यक्ति मृ’तावस्थामा फेला

मृत्यु

बैतडी, ५ चैत । तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृ’तावस्थामा फेला परेका छन् । मृ’तावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, काला गाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन् ।

विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृ’तावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृ’त भेटिएका हुन् ।

उनले भने, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिन्छ ।” मृ’तकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनु’सन्धा’न भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक